प्रगतिशील लेखक संघ, नेपालको सल्लाहकार परिषद वैठक २०७४ साल माघ १३ गते शनिवार काठमाण्डुमा सम्पन्न भयो । प्रगतिशील लेखक संघ, नेपालका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त वैठकमा सल्लाकारहरू निनु चापागाईं, प्रदीप ज्ञवाली, नारायण ढकाल, लोकनारायण सुवेदी, डा. विजय सुब्बा, हेमनाथ पौडेल, आहुति, इश्वरचन्द्र ज्ञवाली, सरला रेग्मी, मित्रलाल पंज्ञानीले प्रलेसले आगामी दिनमा खेल्नु पर्ने भूमिका र अगाडी बढाउनुपर्ने कार्ययोजनाका बारेमा महत्वपूर्ण धारणा एवम् सुझाव राख्नुभएको थियो । वैठकको सहजीकरण सङ्घका महासचिव आर. एम. डंगोलले गर्नुभएको थियो ।






















No comments:
Post a Comment