Friday, February 16, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १२ सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १२  अन्तर्गत २०७४  फाल्गुन ४ गते 'प्रगतिवादी नेपाली साहित्यका सन्दर्भमा घनश्याम ढकालको योगदान' विषयमा  छलफल सम्पन्न भयो  । यस विषयका अतिथि वक्ता प्रगतिशील लेखक सङ्घका पूर्व अध्यक्ष  एवम् कवि डा. अमर गिरी हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेलको अध्यक्षतामा सम्पन्न परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलामा  प्रलेसका  उपाध्यक्ष खेम थपलियाले कार्यक्रमको  औचित्यताका बारेमा मन्तव्य राख्नुभएको थियो । 

उक्त कार्यक्रममा साहित्यकारहरू जगत वाशिष्ठ, रोहित दाहाल, आर.सी. नेउपाने लगायतले जिज्ञासा एवम् मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन परिसम्वाद कार्यक्रमका संयोजक एवं प्रलेसका उपाध्यक्ष डा. पुष्करराज भट्टले गर्नुभएको थियो । 

==============================================

प्रलेस परिसम्वाद कार्यक्रमको शृङ्खला - १२ मा 'नेपालको प्रगतिवादी साहित्यमा 
घनश्याम ढकालको योगदान' विषयक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै डा. अमर गिरी ।

===========================================================

No comments:

Post a Comment