Friday, March 16, 2018

प्रलेस परिसम्वाद कार्यक्रम शृंखला - १३ सम्पन्न ।

प्रलेस परिसम्वाद कार्यक्रम शृङ्खला - १३   अन्तर्गत २०७४  चैत  २  गते 'नेपाली गजलमा प्रगतिवाद ' विषयमा  छलफल सम्पन्न भयो  । यस विषयका अतिथि वक्ता  डा. घनश्याम न्यौपाने परिश्रमी हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष  डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो । परिसम्वाद कार्यक्रमको उक्त शृङ्खलाको संचालन प्रगतिशिल लेखक संघ, नेपाल केन्द्रीय समितिका महासचिव आर.एम. डंगोलले गर्नुभएको  थियो । 

उक्त कार्यक्रममा साहित्यकारहरू डा. बिन्दु शर्मा, डा. भागवत आचार्य, नारायण  निरासी , भुवन निस्तेज , विष्णु थिङ्ग लगायतले जिज्ञासा एवम् मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा मार्क्सवादी  चिन्तक गोपिरमण उपाध्याय , प्रलेस अध्यक्ष मातृका पोखरेल, उपाध्यक्ष डा. बिन्दु शर्मा, उपाध्यक्ष खेम थपलिया ,  सचिवालय सदस्य डा. भागवत आचार्य, सचिवालय सदस्य आर.सी. नेउपाने लगायत साढे दुई दर्जनभन्दा बढि स्रस्टाहरूको उपस्थिति थियो ।


प्रलेस परिसम्वाद कार्यक्रम श्रृङ्खला - १३ मा 'नेपाली गजलमा प्रगतिवाद' शिर्षकमा मन्तव्य राख्नु 
हुँदै  डा. घनश्याम न्यौपाने परिश्रमी । 

डा. घनश्याम न्यौपाने परिश्रमी ।


प्रलेस परिसम्वाद कार्यक्रम श्रृङ्खला - १३ मा 'नेपाली गजलमा प्रगतिवाद' शिर्षकमा मन्तव्य राख्नु 
हुँदै  डा. घनश्याम न्यौपाने परिश्रमी । 

============================================















































































No comments:

Post a Comment